सेफ एसोसियन युकेको बैठक सम्पन्न, संरक्षकमा कृष्ण तिमल्सिना

लण्डन । सेफ एसोसियन युकेको बैठक सोमवार सम्पन्न भएको छ । कन्फ्रेन्सकल मार्फत आयोजित बैठकले संस्थाको प्रमुख संरक्षकमा निर्वमान अध्यक्ष कृष्ण तिमल्सिनालाई चयन गरेको महासचिव भुपेन्द्र पाठकले जनाए । बैठकले गत महिना संस्थाद्धारा आयोजित च्यारिटी कार्यक्रमको लागि सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सेफहरुलाई सँस्थामा थप आबद्धता गर्न सदस्यता … Continue reading सेफ एसोसियन युकेको बैठक सम्पन्न, संरक्षकमा कृष्ण तिमल्सिना